१८ किनकि तिमीहरूलाई थाह छ, तिमीहरूले आफ्ना पुर्खाहरूबाट जुन निरर्थक जीवनशैली पाएका थियौ, त्यसबाट तिमीहरू मुक्त भएका छौ।+ यो मुक्ति तिमीहरूले चाँदी वा सुनजस्ता नाशवान् वस्तुहरूद्वारा पाएका होइनौ १९ तर निष्खोट अनि बेदाग पाठो+ अर्थात् ख्रिष्टको अमूल्य रगतद्वारा+ पाएका हौ।+