उत्पत्ति १७:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ यो सुनेर अब्राहाम भुईँमा घोप्टो परे अनि मनमनै यसो भनेर हाँसे:+ “म १०० वर्ष पुगेको बूढोको पनि बच्चा होला र? अनि ९० वर्ष पुगेकी साराले बच्चा जन्माउन सक्लिन् र?”+
१७ यो सुनेर अब्राहाम भुईँमा घोप्टो परे अनि मनमनै यसो भनेर हाँसे:+ “म १०० वर्ष पुगेको बूढोको पनि बच्चा होला र? अनि ९० वर्ष पुगेकी साराले बच्चा जन्माउन सक्लिन् र?”+