हिब्रू ११:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ विश्वासैले गर्दा तिनी प्रतिज्ञा गरिएको भूमिमा परदेशी भएर बसोबास गरे।+ तिनी इसहाक र याकुबसँग पालमा बसे,+ जो तिनीजस्तै यही प्रतिज्ञाका उत्तराधिकारीहरू थिए।+
९ विश्वासैले गर्दा तिनी प्रतिज्ञा गरिएको भूमिमा परदेशी भएर बसोबास गरे।+ तिनी इसहाक र याकुबसँग पालमा बसे,+ जो तिनीजस्तै यही प्रतिज्ञाका उत्तराधिकारीहरू थिए।+