उत्पत्ति १२:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ पछि तिनी बेथेलको+ पूर्वतिर पर्ने पहाडी इलाकामा सरे र त्यहाँ पाल टाँगे। त्यहाँबाट पश्चिममा बेथेल र पूर्वमा ऐ+ पर्थ्यो। त्यहाँ तिनले यहोवा परमेश्वरको लागि एउटा वेदी बनाए+ र यहोवाको नाम पुकार्न थाले।+
८ पछि तिनी बेथेलको+ पूर्वतिर पर्ने पहाडी इलाकामा सरे र त्यहाँ पाल टाँगे। त्यहाँबाट पश्चिममा बेथेल र पूर्वमा ऐ+ पर्थ्यो। त्यहाँ तिनले यहोवा परमेश्वरको लागि एउटा वेदी बनाए+ र यहोवाको नाम पुकार्न थाले।+