प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २३:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अनि तिनले भने: “तपाईँहरूले मलाई मेरी पत्नीको लास राख्न ठाउँ दिने निधो नै गर्नुभएको हो भने मेरो कुरा सुन्‍नुहोस्‌। जोहरको छोरा एप्रोनलाई मेरो तर्फबाट बिन्ती गरिदिनुहोस्‌। ९ म तिनको खेतको छेवैमा भएको मक्पेलाको ओडार किन्‍न चाहन्छु। तिनले जमिनको पूरा मोलबराबरको चाँदी+ मसित लिऊन्‌ र तपाईँहरूकै सामने आफ्नो जमिन मलाई बेचून्‌। अनि त्यहाँ म आफ्नी पत्नीको चिहान बनाउन सकूँ।”+

  • उत्पत्ति ४९:२९, ३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ त्यसपछि तिनले छोराहरूलाई यस्तो आदेश दिए: “अब म मेरा पितापुर्खाजस्तै माटोमा मिल्ने बेला भइसक्यो।+ तिमीहरूले मेरो लासलाई मेरा पुर्खाहरूको चिहान हित्ती एप्रोनको खेतमा भएको ओडारमा लगेर गाड्‌नू,+ ३० जुन मम्रेनजिकैको मक्पेलामा छ। तिमीहरूका जिजुबाजे अब्राहामले चिहान बनाउन हित्ती एप्रोनबाट त्यो जमिन किनेका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने