प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २१:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ उसले अंशबण्डा गर्ने बेला आफूले थोरै माया गर्ने पत्नीबाट जन्मिएको पहिलो सन्तानलाई पाखा लगाएर आफूले धेरै माया गर्ने पत्नीबाट जन्मिएको छोरालाई पहिलो सन्तानको हक दिन पाउनेछैन। १७ आफूले थोरै माया गर्ने पत्नीबाट जन्मिएको छोरालाई अर्थात्‌ आफ्नो पहिलो सन्तानलाई उसले आफ्नो धनसम्पत्तिको दुई भाग दिनुपर्छ किनभने त्यो छोरा नै उसको प्रजनन शक्‍तिको पहिलो फल हो; पहिलो सन्तानको हक त्यही छोराले पाउनुपर्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने