उत्पत्ति २५:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ इसहाकका छोराहरू हुर्कँदै गए। एसाव निपुण सिकारी भए+ र तिनी सिकार खोज्न वनतिर डुलिरहन्थे। याकुब भने शान्त स्वभावका थिए र तिनी पालमै बसिरहन्थे।+
२७ इसहाकका छोराहरू हुर्कँदै गए। एसाव निपुण सिकारी भए+ र तिनी सिकार खोज्न वनतिर डुलिरहन्थे। याकुब भने शान्त स्वभावका थिए र तिनी पालमै बसिरहन्थे।+