उत्पत्ति ३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यहोवा परमेश्वरले बनाउनुभएका सबै जङ्गली जनावरमध्ये सर्प+ सबैभन्दा चनाखो* थियो। त्यसले स्त्रीलाई भन्यो: “के परमेश्वरले तिमीहरूलाई बगैँचाको कुनै रूखको फल नखानू भनेर साँच्चै भन्नुभएको हो?”+
३ यहोवा परमेश्वरले बनाउनुभएका सबै जङ्गली जनावरमध्ये सर्प+ सबैभन्दा चनाखो* थियो। त्यसले स्त्रीलाई भन्यो: “के परमेश्वरले तिमीहरूलाई बगैँचाको कुनै रूखको फल नखानू भनेर साँच्चै भन्नुभएको हो?”+