३ तर सर्पको धुर्त्याइँमा परेर हव्वा बहकिएजस्तै+ तिमीहरूको दिमाग पनि भ्रष्ट भएर ख्रिष्टको हक लाग्ने तिमीहरूको निष्कपटता अनि चोखोपन* खोसिएला कि भन्ने डर मलाई लागेको छ।+
९ त्यसैले दियाबल+ अनि सैतान+ भनिने र सारा संसारलाई ठग्ने+ त्यो ठूलो अजिङ्गर+ अर्थात् पुरानो सर्पलाई+ तल पृथ्वीमा हुर्ऱ्याइयो+ अनि त्यससँगसँगै त्यसका स्वर्गदूतहरू पनि हुर्ऱ्याइए।