प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना ८:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ तिमीहरू आफ्नो बुबा दियाबलबाट आएका हौ अनि आफ्नो बुबाकै इच्छा पूरा गर्न चाहन्छौ।+ त्यो त सुरुदेखि नै हत्यारा थियो+ र त्यो सत्यमा अडिग रहेन किनकि त्यसमा सत्य छैन। जब त्यसले झूट बोल्छ, तब आफ्नो स्वभावअनुसारै बोल्छ किनकि त्यो झूटा हो र झूटको बुबा हो।+

  • १ युहन्‍ना ३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० परमेश्‍वरका सन्तान र दियाबलका सन्तान यसैबाट प्रस्ट हुन्छ: जसले असल काम* गरिरहँदैन, ऊ परमेश्‍वरबाट आएको होइन अनि जसले आफ्नो भाइलाई प्रेम गर्दैन, ऊ पनि परमेश्‍वरबाट आएको होइन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने