प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३१:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसैले यहोवा परमेश्‍वरले याकुबलाई भन्‍नुभयो: “तिम्रा पुर्खा र तिम्रा नातेदारको ठाउँमा फर्क,+ त्यहाँ पनि म तिमीसँगै हुनेछु।”

  • गन्ती २३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ परमेश्‍वर झूट बोल्नुहुन्‍न किनकि उहाँ मानिस हुनुहुन्‍न,+

      उहाँ मन बदल्ने* मानिसको सन्तान पनि हुनुहुन्‍न।+

      उहाँले भनेपछि के त्यो गर्नुहुन्‍न र?

      उहाँले बोलेपछि के त्यो पूरा गर्नुहुन्‍न र?+

  • यहोसु २३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “हेर! अब म मर्ने बेला आइसक्यो।* यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूसित गर्नुभएका सबै असल प्रतिज्ञामा एउटा पनि अधुरो रहेको छैन भनी तिमीहरूले आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले थाह पाएकै छौ। ती सबै पूरा भएका छन्‌; तीमध्ये एउटा कुरा पनि फरक परेको छैन।+

  • हिब्रू ६:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ ताकि परमेश्‍वरले झूट बोल्न असम्भव दुई अपरिवर्तनीय कुराद्वारा+ हामीले अर्थात्‌ भागेर उहाँको शरणमा आएकाहरूले आफूसामु राखिएको आशालाई दह्रोगरि पक्रिराख्ने ठूलो प्रोत्साहन पाउन सकौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने