-
यसैया १४:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ सेनाहरूका यहोवाले यसो भनेर शपथ खानुभएको छ:
“मैले जस्तो सोचेको छु, त्यस्तै हुनेछ।
मैले जे निर्णय गरेको छु, त्यो पूरा भएरै छोड्नेछ।
-
-
मिका ७:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० उहिले-उहिलेका दिनमा हाम्रा पुर्खाहरूसित शपथ खानुभएझैँ
तपाईँले याकुबलाई वफादारी देखाउनुहुनेछ
र अब्राहामलाई अटल प्रेम देखाउनुहुनेछ।+
-