प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३५:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ लेआले जन्माएको रुबेन+ याकुबको पहिलो सन्तान हुन्‌। लेआबाट जन्मिएका अरू छोराहरूको नाम सिमियोन, लेवि, यहुदा, इस्साकार र जबुलुन हो।

  • उत्पत्ति ३७:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ तब यहुदाले भने: “भाइलाई मारेर अनि मारेको कुरा ढाकछोप गरेर हामीलाई के फाइदा?+

  • उत्पत्ति ४४:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तब यहुदाले नजिकै गएर युसुफलाई भने: “हे मेरो मालिक, बिन्ती! रिसानी माफ होस्‌ हजुर! यस दासलाई केही बोल्न दिनुहोस्‌। हजुर फारोसरह हुनुहुन्छ।+

  • उत्पत्ति ४९:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “हे यहुदा,+ तिमीले आफ्ना दाजुभाइको प्रशंसा पाउनेछौ।+ तिमीले आफ्ना शत्रुहरूको गर्दन समात्नेछौ।+ तिम्रा दाजुभाइ तिमीसामु झुक्नेछन्‌।+

  • १ इतिहास २:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यहुदाका छोराहरू एर, ओनान र सेलह थिए। तिनका यी तीन जना छोरालाई एउटी कनानी स्त्रीले जन्माएकी थिइन्‌, जो सुआकी छोरी थिइन्‌।+ तर यहुदाको जेठो छोरा एर यहोवा परमेश्‍वरको नजरमा दुष्ट थियो। त्यसैले उहाँले त्यसलाई मार्नुभयो।+

  • प्रकाश ५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तर एल्डरहरूमध्ये एक जनाले मलाई भने: “नरोऊ। हेर! यहुदाको कुलको सिंह,+ दाउदको जराले+ विजय हासिल गर्नुभएको छ।+ त्यसैले उहाँ त्यो मुठा र त्यसका सात वटा लाहाछाप खोल्न योग्य हुनुहुन्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने