प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ७:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ मेरो सेवक दाउदलाई भन: ‘सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “मैले तिमीलाई खर्कबाट बोलाएर ल्याएँ, जहाँ तिमी भेडाबाख्राको हेरचाह गर्थ्यौ।+ अनि मैले तिमीलाई मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाएँ।+

  • २ समुएल ७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ जब तिम्रो मृत्यु हुनेछ+ र तिमी आफ्ना पितृहरूसितै सुत्नेछौ, तब म तिम्रो सन्तान, तिम्रै छोरालाई तिमीपछि राजा बनाउनेछु। अनि म तिनको राज्यलाई स्थिर पार्नेछु।+

  • यसैया ११:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यिसैको+ ठुटाबाट एउटा हाँगा+ पलाउनेछ,

      उनको जराबाट उम्रेको एउटा टुसाले+ फल फलाउनेछ।

  • यसैया ११:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यस दिन यिसैको जरा+ झन्डाझैँ खडा हुनेछ

      र त्यसले जातिजातिका मानिसहरूलाई सङ्‌केत दिनेछ।+

      जातिजातिका मानिसहरूले तिनको डोऱ्‍याइ खोज्नेछन्‌+

      अनि तिनको वासस्थान महिमाले भरिनेछ।

  • रोमी १५:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ फेरि यसैया भन्छन्‌: “यिसैको जरा देखा पर्नेछ,+ जो जातिजातिमाथि शासन गर्न खडा हुनेछ।+ ऊमाथि नै जातिजातिका मानिसहरूले आफ्नो आशा राख्नेछन्‌।”+

  • प्रकाश २२:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “‘मण्डलीहरूको भलाइको निम्ति तिमीहरूलाई यी कुराको साक्षी दिन म येसुले आफ्नो स्वर्गदूत पठाएको हुँ। म दाउदको जरा र सन्तान+ अनि बिहानको चहकिलो तारा हुँ।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने