उत्पत्ति ४६:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ जबुलुनका+ छोराहरू सिरेद, एलोन र याहलेल।+ उत्पत्ति ४९:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ “जबुलुन+ समुद्री किनारामा बसोबास गर्नेछन्, पानीजहाज अड्याउने बन्दरगाहमा तिनी बस्नेछन्।+ तिनको सिमाना सिदोनतर्फ हुनेछ।+ व्यवस्था ३३:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ मोसाले जबुलुनबारे यसो भने:+ “हे जबुलुन! आफ्नो व्यापारमा* रमाऊअनि हे इस्साकार! आफ्ना पालहरूमा रमाऊ।+
१३ “जबुलुन+ समुद्री किनारामा बसोबास गर्नेछन्, पानीजहाज अड्याउने बन्दरगाहमा तिनी बस्नेछन्।+ तिनको सिमाना सिदोनतर्फ हुनेछ।+
१८ मोसाले जबुलुनबारे यसो भने:+ “हे जबुलुन! आफ्नो व्यापारमा* रमाऊअनि हे इस्साकार! आफ्ना पालहरूमा रमाऊ।+