उत्पत्ति ३०:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० अनि लेआले भनिन्: “परमेश्वरले मेरो पोल्टो प्रशस्तगरि भरिदिनुभएको छ। अब भने मेरा पतिले मलाई स्विकार्नुहुनेछ।+ किनभने मैले उहाँको निम्ति छ जना छोरा जन्माइसकेँ।”+ त्यसैले तिनले छोराको नाम जबुलुन* राखिन्।+
२० अनि लेआले भनिन्: “परमेश्वरले मेरो पोल्टो प्रशस्तगरि भरिदिनुभएको छ। अब भने मेरा पतिले मलाई स्विकार्नुहुनेछ।+ किनभने मैले उहाँको निम्ति छ जना छोरा जन्माइसकेँ।”+ त्यसैले तिनले छोराको नाम जबुलुन* राखिन्।+