उत्पत्ति २९:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ याकुबले लेआलाई माया नगरेको* यहोवा परमेश्वरले देख्नुभयो। त्यसैले उहाँले लेआको कोख खोलिदिनुभयो+ तर राहेल भने बाँझी थिइन्।+
३१ याकुबले लेआलाई माया नगरेको* यहोवा परमेश्वरले देख्नुभयो। त्यसैले उहाँले लेआको कोख खोलिदिनुभयो+ तर राहेल भने बाँझी थिइन्।+