लुका १:२४, २५ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ केही दिनपछि तिनकी पत्नी इलिसिबा गर्भवती भइन् र पाँच महिनासम्म घरबाहिर निस्किनन्। उनी भन्थिन्: २५ “यहोवा* परमेश्वरले अहिले मलाई कृपा देखाउनुभएको छ। मानिसहरूको बीचबाट मेरो अपमान हटाइदिन उहाँले ममाथि ध्यान दिनुभएको छ।”+
२४ केही दिनपछि तिनकी पत्नी इलिसिबा गर्भवती भइन् र पाँच महिनासम्म घरबाहिर निस्किनन्। उनी भन्थिन्: २५ “यहोवा* परमेश्वरले अहिले मलाई कृपा देखाउनुभएको छ। मानिसहरूको बीचबाट मेरो अपमान हटाइदिन उहाँले ममाथि ध्यान दिनुभएको छ।”+