-
१ समुएल १:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० हन्ना अत्यन्तै लाचार भएकी थिइन्; त्यसैले धुरुधुरु रुँदै उनले यहोवा परमेश्वरलाई प्रार्थना गर्न थालिन्।+ ११ अनि उनले यस्तो भाकल गरिन्: “हे सेनाहरूका यहोवा, यदि तपाईँले आफ्नी दासीको पीडा बुझेर मतर्फ ध्यान दिनुभयो र मेरो बिन्ती सुनेर मलाई एउटा छोरा दिनुभयो भने+ हे यहोवा, म मेरो छोरा तपाईँलाई अर्पण गर्नेछु र उसले जिन्दगीभर तपाईँको सेवा गर्नेछ। अनि उसको कपाल कहिल्यै काटिनेछैन।”+
-