उत्पत्ति ५:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ तिनले उसको नाम नुह*+ राखे र यसो भने: “यहोवा परमेश्वरले भूमिलाई सराप दिनुभएकोले हामीले कडा मेहनत गर्नुपरेको छ, निकै दुःख गर्नुपरेको छ।+ तर अब यस बालकले हामीलाई यी सबै कष्टबाट राहत* दिनेछ।”
२९ तिनले उसको नाम नुह*+ राखे र यसो भने: “यहोवा परमेश्वरले भूमिलाई सराप दिनुभएकोले हामीले कडा मेहनत गर्नुपरेको छ, निकै दुःख गर्नुपरेको छ।+ तर अब यस बालकले हामीलाई यी सबै कष्टबाट राहत* दिनेछ।”