प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसपछि यहोवा परमेश्‍वरले नुहलाई भन्‍नुभयो: “तिमी आफ्नो जहान-परिवारलाई लिएर जहाजभित्र पस किनकि यस पुस्तामा मैले तिमीलाई मात्र धर्मी देखेको छु।+

  • इजकिएल १४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “‘नुह,+ दानिएल+ र अय्युब+ त्यहाँ रहेछन्‌ भने पनि ती तीन जनाले आफूले गरेको असल कामले आफ्नै ज्यान मात्र जोगाउन सक्नेछन्‌,’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

  • मत्ति २४:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ नुहको दिन जस्तो थियो,+ मानिसको छोराको उपस्थिति* पनि त्यस्तै हुनेछ।+

  • हिब्रू ११:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ विश्‍वासैले गर्दा नुहले+ आफूले नदेखेका कुराहरूबारे परमेश्‍वरबाट चेतावनी पाएपछि+ उहाँको डर राखे अनि आफ्नो परिवारलाई बचाउन जहाज निर्माण गरे।+ यही विश्‍वासद्वारा तिनले संसारलाई दोषी ठहराए+ अनि तिनको विश्‍वासले गर्दा तिनलाई धर्मी ठहराइयो।

  • १ पत्रुस ३:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० जसले नुहको दिनमा परमेश्‍वरले धैर्य गर्दै पर्खिरहनुभएको बेला उहाँको आज्ञा उल्लङ्‌घन गरेका थिए।+ त्यसबेला जहाज पनि निर्माण हुँदै थियो,+ जसभित्र पसेर केही मानिस अर्थात्‌ आठ जना* पानीबाट बचे।+

  • २ पत्रुस २:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसैगरि उहाँ प्राचीन संसारलाई सजाय दिनदेखि पछि हट्‌नुभएन।+ तर उहाँले धार्मिकताबारे* प्रचार गर्ने नुहलाई+ अनि अरू सात जनालाई+ भक्‍तिहीन मानिसहरूको संसारमाथि जलप्रलय ल्याउँदा बचाउनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने