-
उत्पत्ति ३०:२९, ३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ याकुबले तिनलाई भने: “मैले तपाईँकहाँ कति धेरै काम गरेँ अनि तपाईँका वस्तुभाउ कति सप्रेका छन्, त्यो तपाईँलाई थाहै छ।+ ३० म आउनुअघि तपाईँका वस्तुभाउ थोरै थिए तर अहिले बढेर असाध्यै धेरै भएका छन्। म आएदेखि तपाईँमाथि यहोवा परमेश्वरको आशिष्को ओइरो लागेको छ। तर मैले आफ्नो परिवारको लागि चाहिँ कहिले बन्दोबस्त मिलाउने?”+
-