प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३२:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसपछि याकुबले यसो भनेर प्रार्थना गरे: “हे यहोवा! मेरा हजुरबुबा अब्राहाम र मेरा बुबा इसहाकका परमेश्‍वर, तपाईँले मलाई यसो भन्‍नुभएको छ: ‘तिमी आफ्नो देश, आफ्ना नातेदारहरूकहाँ फर्क र म तिम्रो फलिफाप गराउनेछु।’+ १० तपाईँले यस दासलाई अटल प्रेम देखाउनुभएको छ।+ तपाईँले मलाई कहिल्यै त्याग्नुभएन। म तपाईँको यस्तो कृपा पाउन लायक छैनँ। यर्दन नदी तर्दा मसित लौरोबाहेक केही थिएन तर अहिले भने मेरा मानिस र वस्तुभाउ बढेर दुई वटा दल भएका छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने