प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २९:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ याकुबले भोलिपल्ट बिहान हेर्दा राहेलको सट्टा लेआ पो रहेछिन्‌! त्यसैले तिनले लाबानलाई भने: “तपाईँले यो के गर्नुभएको? मैले राहेलसित बिहे गर्न तपाईँकहाँ काम गरेको होइन? तपाईँले मलाई किन झुक्क्याउनुभयो?”+

  • उत्पत्ति ३१:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ जङ्‌गली जनावरले तपाईँको भेडाबाख्रालाई लुछेर मार्दा+ पनि मैले तपाईँकहाँ तिनीहरूको सिनु ल्याइनँ बरु उल्टो आफैले क्षतिपूर्ति गरिदिएँ। कुनै भेडाबाख्रा, चाहे दिनमा चोरिएको होस्‌ वा रातमा, तपाईँ मलाई नै त्यसको क्षतिपूर्ति तिराउनुहुन्थ्यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने