उत्पत्ति २०:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ परमेश्वरले अबिमेलेकलाई राती सपनामा भन्नुभयो: “अब तिमी मर्नेछौ।+ किनकि तिमीले ल्याएकी ती स्त्री अर्काकी पत्नी हुन्।”+
३ परमेश्वरले अबिमेलेकलाई राती सपनामा भन्नुभयो: “अब तिमी मर्नेछौ।+ किनकि तिमीले ल्याएकी ती स्त्री अर्काकी पत्नी हुन्।”+