उत्पत्ति ७:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ नुहको जीवनकालको ६०० औँ वर्षको दोस्रो महिनाको १७ औँ दिनमा आकाशमा पानीका ठूलठूला मूल फुटे र आकाशका पानीका बाँधहरू खोलिए।+ हितोपदेश ८:२७, २८ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ म त्यहीँ थिएँ, जब उहाँले आकाश बनाउनुभयो,+ जब उहाँले पानीमा सीमारेखा* कोर्नुभयो,+ २८ जब उहाँले आकाशमा बादल फैलाउनुभयो, जब उहाँले गहिरा महासागरहरूको मूल फुटाउनुभयो,
११ नुहको जीवनकालको ६०० औँ वर्षको दोस्रो महिनाको १७ औँ दिनमा आकाशमा पानीका ठूलठूला मूल फुटे र आकाशका पानीका बाँधहरू खोलिए।+
२७ म त्यहीँ थिएँ, जब उहाँले आकाश बनाउनुभयो,+ जब उहाँले पानीमा सीमारेखा* कोर्नुभयो,+ २८ जब उहाँले आकाशमा बादल फैलाउनुभयो, जब उहाँले गहिरा महासागरहरूको मूल फुटाउनुभयो,