उत्पत्ति ३१:५३ पवित्र बाइबल नयाँ संसार अनुवाद ५३ अब्राहामका परमेश्वर,+ नाहोरका परमेश्वर अनि तिनीहरूका बुबाका परमेश्वरले नै हाम्रो न्याय गरून्।” अनि आफ्नो बुबा इसहाकले भय मान्ने+ परमेश्वरको नाममा याकुबले शपथ खाए।
५३ अब्राहामका परमेश्वर,+ नाहोरका परमेश्वर अनि तिनीहरूका बुबाका परमेश्वरले नै हाम्रो न्याय गरून्।” अनि आफ्नो बुबा इसहाकले भय मान्ने+ परमेश्वरको नाममा याकुबले शपथ खाए।