उत्पत्ति ३१:४२ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ मेरा हजुरबुबा अब्राहामका परमेश्वर अनि मेरा बुबा+ इसहाकले भय मान्ने परमेश्वर+ मसित नहुनुभएको भए तपाईँले मलाई रित्तो हात पठाउनुहुने थियो। परमेश्वरले मेरो दुःख अनि मेरो परिश्रम देख्नुभएको छ। त्यसैले उहाँले तपाईँलाई हिजो राती हप्काउनुभयो।”+
४२ मेरा हजुरबुबा अब्राहामका परमेश्वर अनि मेरा बुबा+ इसहाकले भय मान्ने परमेश्वर+ मसित नहुनुभएको भए तपाईँले मलाई रित्तो हात पठाउनुहुने थियो। परमेश्वरले मेरो दुःख अनि मेरो परिश्रम देख्नुभएको छ। त्यसैले उहाँले तपाईँलाई हिजो राती हप्काउनुभयो।”+