उत्पत्ति २८:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ म तिमीसित छु र तिमी जहाँ गए पनि म तिम्रो रक्षा गर्नेछु र एकदिन तिमीलाई फर्काएर यहीँ ल्याउनेछु।+ मेरो प्रतिज्ञा पूरा नभएसम्म म तिमीसँगै हुनेछु।”+ भजन १००:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ किनकि यहोवा भला हुनुहुन्छ;+उहाँको अटल प्रेम कहिल्यै टल्दैनअनि उहाँको वफादारी पुस्तौँपुस्तासम्म रहिरहन्छ।+
१५ म तिमीसित छु र तिमी जहाँ गए पनि म तिम्रो रक्षा गर्नेछु र एकदिन तिमीलाई फर्काएर यहीँ ल्याउनेछु।+ मेरो प्रतिज्ञा पूरा नभएसम्म म तिमीसँगै हुनेछु।”+
५ किनकि यहोवा भला हुनुहुन्छ;+उहाँको अटल प्रेम कहिल्यै टल्दैनअनि उहाँको वफादारी पुस्तौँपुस्तासम्म रहिरहन्छ।+