उत्पत्ति ३३:१८, १९ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ पद्दान-अरामबाट+ हिँडेपछि याकुब कनानको+ सकेम+ सहरमा सकुशल पुगे। अनि तिनले सहरनजिकै आफ्नो पाल टाँगे। १९ तिनले आफ्नो पाल टाँग्न हामोरका छोराहरूसँग चाँदीको १०० टुक्रामा एउटा जमिन किने।+ हामोरका एक जना छोराको नाम सकेम थियो।
१८ पद्दान-अरामबाट+ हिँडेपछि याकुब कनानको+ सकेम+ सहरमा सकुशल पुगे। अनि तिनले सहरनजिकै आफ्नो पाल टाँगे। १९ तिनले आफ्नो पाल टाँग्न हामोरका छोराहरूसँग चाँदीको १०० टुक्रामा एउटा जमिन किने।+ हामोरका एक जना छोराको नाम सकेम थियो।