उत्पत्ति १०:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ कनानीहरूको इलाका सिदोनदेखि गाजानजिकै+ पर्ने गेरारसम्म+ अनि लासानजिकै पर्ने सदोम, गमोरा,+ अदमाह र जेबोयिमसम्म+ फैलिएको थियो। उत्पत्ति १२:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ सकेमनजिकै+ मोरेका ठूलठूला रूखहरू+ भएको ठाउँनेर पुगे। त्यतिबेला सकेममा कनानीहरू बस्थे।
१९ कनानीहरूको इलाका सिदोनदेखि गाजानजिकै+ पर्ने गेरारसम्म+ अनि लासानजिकै पर्ने सदोम, गमोरा,+ अदमाह र जेबोयिमसम्म+ फैलिएको थियो।