प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३१:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ यतिखेर लाबान भेडाको ऊन कत्रन गएका थिए र त्यही मौका छोपेर राहेलले आफ्नो बुबाको+ कुलदेवताका मूर्तिहरू*+ चोरिन्‌।

  • व्यवस्था ५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तिमीहरूले मबाहेक* अरू कुनै देवीदेवतालाई नमान्‍नू।+

  • यहोसु २३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ र तिमीहरूसँग बसोबास गर्ने अन्य जातिहरूसित कहिल्यै घुलमिल नहोओ।+ तिनीहरूका देवीदेवताको नामसमेत नलेओ,+ तिनीहरूका देवीदेवताको नाममा कसम नखाओ र तिनीहरूका देवीदेवतालाई कहिल्यै नपुज र तिनलाई नढोग।+

  • १ कोरिन्थी १०:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसैले ए मेरा प्रियहरू हो, मूर्तिपूजाबाट भाग।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने