प्रस्थान २३:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ “मैले भनेका सबै कुरा तिमीहरूले होसियार भई पालन गर्नू।+ तिमीहरूले अरू देवतालाई नपुकार्नू; तिमीहरूको मुखबाट तिनीहरूको नामसमेत ननिस्कोस्।+
१३ “मैले भनेका सबै कुरा तिमीहरूले होसियार भई पालन गर्नू।+ तिमीहरूले अरू देवतालाई नपुकार्नू; तिमीहरूको मुखबाट तिनीहरूको नामसमेत ननिस्कोस्।+