प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २५:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ अब्राहामले अर्की पत्नी पनि भित्र्याए। उनको नाम केतुराह थियो। २ उनले जिम्रान, योक्षान, मदान, मिद्यान,+ इस्बाक र सुहलाई+ जन्माइन्‌।

  • प्रस्थान २:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यो कुरा फारोको कानमा पनि पुग्यो र उनले मोसालाई मार्न खोजे। तर मोसा भागेर मिद्यानीहरूको देशमा गए।+ त्यहाँ पुगेपछि तिनी एउटा इनारनेर थचक्क बसे।

  • गन्ती ३१:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “इस्राएलीहरूको खातिर मिद्यानीहरूसित बदला लेऊ।+ त्यसपछि तिमी पनि आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछौ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने