-
उत्पत्ति ४७:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ फारोले तिनका दाजुभाइलाई सोधे: “तिमीहरूको काम के हो?” उनीहरूले फारोलाई यस्तो जवाफ दिए: “हामी हजुरका दासहरू भेडा गोठाला हौँ। पितापुर्खाको पालादेखि हामी यही काम गर्दै आएका छौँ।”+
-