प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १२:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ साराईको कारण फारोले अब्रामसित राम्रो व्यवहार गरे। अनि अब्रामलाई थुप्रै भेडा, गाईगोरु, गधा, नोकरचाकर अनि उँट दिए।+

  • उत्पत्ति २६:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अनि इसहाकले त्यस ठाउँको जमिनमा बिउ छरे र त्यो वर्ष तिनले आफूले छरेको भन्दा १०० गुणा धेरै कटनी गरे। किनभने यहोवा परमेश्‍वरले तिनलाई आशिष्‌ दिनुभएको थियो।+

  • उत्पत्ति २६:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तिनका भेडा, गाईवस्तु र नोकरचाकर प्रशस्त भए।+ यो देखेर पलिस्तियालीहरूले तिनको डाह गर्न थाले।

  • उत्पत्ति ३१:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तब याकुब उठे र आफ्ना बालबच्चा अनि पत्नीहरूलाई उँटमा चढाए।+ १८ अनि आफूले पद्दान-अराममा छँदा कमाएका सबै बगाल अनि सबै धनसम्पत्ति लिएर+ आफ्ना बुबा इसहाकको घर कनानतिर फर्के।+

  • उत्पत्ति ४६:३३, ३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ त्यसैले फारोले ‘तिमीहरूको काम के हो’ भनेर सोधे भने ३४ यस्तो जवाफ दिनुहोस्‌: ‘हामी हजुरका दासहरूले सानैदेखि पशुपालन गर्दै आएका छौँ।+ हाम्रा पितापुर्खाले पनि यही काम गरे।’ यसो भन्‍नुभयो भने तपाईँहरू गोसेनमा बस्न पाउनुहुनेछ।+ किनभने मिश्रीहरू गोठालाहरूलाई हेला गर्छन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने