उत्पत्ति ४४:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ यहुदा+ र उनका दाजुभाइ युसुफकहाँ पुग्दा युसुफ घरमै थिए। उनीहरूले लम्पसार परेर युसुफलाई ढोगे।+ उत्पत्ति ४५:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ “अब झट्टै बुबाकहाँ फर्कनुहोस् र उहाँलाई भन्नुहोस्: ‘तपाईँको छोरा युसुफले यसो भनेको छ: “परमेश्वरले मलाई पूरै मिश्र सुम्पनुभएको छ।+ त्यसैले रतीभर ढिला नगरी मकहाँ आउनुहोस्।+
९ “अब झट्टै बुबाकहाँ फर्कनुहोस् र उहाँलाई भन्नुहोस्: ‘तपाईँको छोरा युसुफले यसो भनेको छ: “परमेश्वरले मलाई पूरै मिश्र सुम्पनुभएको छ।+ त्यसैले रतीभर ढिला नगरी मकहाँ आउनुहोस्।+