उत्पत्ति ४०:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ त्यसैले फारो मद्य टक्य्राउने मुख्य सेवक र मुख्य भान्से दुवैसित क्रोधित भए।+ ३ अनि फारोले तिनीहरूलाई पहरेदारहरूका कप्तानको निगरानीमा रहेको झ्यालखानामा हाले।+ युसुफ पनि त्यही झ्यालखानामा थिए।+
२ त्यसैले फारो मद्य टक्य्राउने मुख्य सेवक र मुख्य भान्से दुवैसित क्रोधित भए।+ ३ अनि फारोले तिनीहरूलाई पहरेदारहरूका कप्तानको निगरानीमा रहेको झ्यालखानामा हाले।+ युसुफ पनि त्यही झ्यालखानामा थिए।+