प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १३:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ फारोले मानिसहरूलाई जान दिएपछि परमेश्‍वरले तिनीहरूलाई पलिस्तियालीहरूको देश भएर जाने बाटो छोटो भए तापनि त्यस बाटोबाट लैजानुभएन। किनकि परमेश्‍वरले भन्‍नुभयो: “लडाइँ गर्नुपऱ्‍यो भने यी मानिसहरूले आफ्नो मन फेर्लान्‌ र मिश्रतिरै फर्कलान्‌।” १८ त्यसैले परमेश्‍वरले तिनीहरूलाई लाल समुद्रनजिकैको निर्जनभूमि हुँदै लैजानुभयो।+ इस्राएलीहरू मिश्रबाट निस्कँदा सैन्य दलजस्तो गरी व्यवस्थित तरिकामा निस्के।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने