प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ५:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ भेट्‌नेबित्तिकै तिनीहरूले भने: “यहोवा परमेश्‍वरले तपाईँहरूलाई दण्ड देऊन्‌ किनभने तपाईँहरूले गर्दा फारो र उनका चाकरहरू हामीलाई देखिसहँदैनन्‌। अनि हामीलाई मार्न तपाईँहरूले तिनीहरूको हातमा तरबार राखिदिनुभयो।”+

  • प्रस्थान ६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “त्यसकारण इस्राएलीहरूलाई भन: ‘म यहोवा हुँ। म तिमीहरूलाई मिश्रीहरूको थिचोमिचोबाट मुक्‍त गर्नेछु र उनीहरूको दासत्वबाट छुटकारा दिनेछु।+ मेरो पराक्रमी हातले तिमीहरूको उद्धार गर्नेछु र मिश्रीहरूलाई कडा दण्ड दिनेछु।+

  • प्रस्थान ६:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ मोसाले यो सन्देश इस्राएलीहरूलाई सुनाए तर निराश भएकोले र कठोर दासत्वमा परेकोले तिनीहरूले मोसाको कुरा सुन्‍न मानेनन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने