-
प्रस्थान १४:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० यसरी यहोवा परमेश्वरले त्यो दिन इस्राएलीहरूलाई मिश्रीहरूको हातबाट बचाउनुभयो;+ मिश्रीहरूको लास समुद्री किनारमा छरपस्ट भएको इस्राएलीहरूले देखे।
-
-
प्रस्थान १५:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ उर्लँदो छालले उनीहरूलाई छोप्यो; ढुङ्गा डुबेजस्तै उनीहरू समुद्रको गहिराइमा डुबे।+
-
-
भजन १३६:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ उहाँले फारो र तिनको सेनालाई लाल समुद्रमा फालिदिनुभयो+
किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।
-