प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यहोवा परमेश्‍वरले तिमीहरूलाई मिश्रबाट, फलाम गाल्ने भट्टीजस्तो ठाउँबाट निकालेर ल्याउनुभयो र आफ्नो निज धन बनाउनुभयो।+ हो, अहिले तिमीहरू उहाँकै निज धन हौ।

  • भजन १०६:८-११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ तर आफ्नो नामको खातिर+

      अनि आफ्नो शक्‍ति प्रकट गर्न+ उहाँले तिनीहरूलाई बचाउनुभयो।

       ९ उहाँले लाल समुद्रलाई हप्काउनुभयो र त्यो सुकिहाल्यो;

      उहाँले तिनीहरूलाई मरुभूमिको सुक्खा जमिनबाट जस्तैगरि समुद्रको गहिराइबाट लैजानुभयो।+

      १० उहाँले तिनीहरूलाई शत्रुहरूको हातबाट बचाउनुभयो+

      अनि दुस्मनहरूको पन्जाबाट छुटाउनुभयो।+

      ११ तिनीहरूका शत्रुहरूलाई पानीले छोप्यो;

      उनीहरूमध्ये कोही पनि बाँकी रहेन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने