प्रस्थान १४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तब मोसाले मानिसहरूलाई भने: “नडराओ!+ साहसी होओ अनि आज यहोवाले कसरी तिमीहरूको उद्धार गर्नुहुन्छ, हेर!+ किनभने तिमीहरूले आज देखिरहेका यी मिश्रीहरूलाई फेरि कहिल्यै देख्नेछैनौ।+ प्रस्थान १४:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ इस्राएलीहरूको पछिपछि गएका रथहरू, घोडचढीहरू र फारोका सबै फौज उर्लेर आएको पानीमा डुबे।+ उनीहरूमध्ये एक जना पनि उम्कन पाएनन्।+
१३ तब मोसाले मानिसहरूलाई भने: “नडराओ!+ साहसी होओ अनि आज यहोवाले कसरी तिमीहरूको उद्धार गर्नुहुन्छ, हेर!+ किनभने तिमीहरूले आज देखिरहेका यी मिश्रीहरूलाई फेरि कहिल्यै देख्नेछैनौ।+
२८ इस्राएलीहरूको पछिपछि गएका रथहरू, घोडचढीहरू र फारोका सबै फौज उर्लेर आएको पानीमा डुबे।+ उनीहरूमध्ये एक जना पनि उम्कन पाएनन्।+