प्रस्थान १४:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तब मोसाले आफ्नो हात समुद्रमाथि पसारे+ अनि यहोवा परमेश्वरले रातभरि जोडसँग पूर्वीय बतास चलाउनुभयो र पानी बिस्तारै दुई भागमा छुट्टिन थाल्यो।+ त्यसपछि बीचमा सुक्खा जमिन देखा पऱ्यो।+ प्रस्थान १४:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ इस्राएलीहरूको पछिपछि गएका रथहरू, घोडचढीहरू र फारोका सबै फौज उर्लेर आएको पानीमा डुबे।+ उनीहरूमध्ये एक जना पनि उम्कन पाएनन्।+
२१ तब मोसाले आफ्नो हात समुद्रमाथि पसारे+ अनि यहोवा परमेश्वरले रातभरि जोडसँग पूर्वीय बतास चलाउनुभयो र पानी बिस्तारै दुई भागमा छुट्टिन थाल्यो।+ त्यसपछि बीचमा सुक्खा जमिन देखा पऱ्यो।+
२८ इस्राएलीहरूको पछिपछि गएका रथहरू, घोडचढीहरू र फारोका सबै फौज उर्लेर आएको पानीमा डुबे।+ उनीहरूमध्ये एक जना पनि उम्कन पाएनन्।+