प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १४:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तब मोसाले मानिसहरूलाई भने: “नडराओ!+ साहसी होओ अनि आज यहोवाले कसरी तिमीहरूको उद्धार गर्नुहुन्छ, हेर!+ किनभने तिमीहरूले आज देखिरहेका यी मिश्रीहरूलाई फेरि कहिल्यै देख्नेछैनौ।+

  • भजन १०६:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिनीहरूका शत्रुहरूलाई पानीले छोप्यो;

      उनीहरूमध्ये कोही पनि बाँकी रहेन।+

  • भजन १३६:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ उहाँले फारो र तिनको सेनालाई लाल समुद्रमा फालिदिनुभयो+

      किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने