गन्ती ३३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ पिहाहिरोथबाट निस्केपछि तिनीहरू समुद्रको बीचको सुक्खा जमिनबाट+ हिँडेर एथाम+ भनिने निर्जनभूमितिर लागे।+ त्यहाँ तिनीहरूले तीन दिनसम्म यात्रा गरे र मारा भन्ने ठाउँमा+ पुगेपछि पाल टाँगे।
८ पिहाहिरोथबाट निस्केपछि तिनीहरू समुद्रको बीचको सुक्खा जमिनबाट+ हिँडेर एथाम+ भनिने निर्जनभूमितिर लागे।+ त्यहाँ तिनीहरूले तीन दिनसम्म यात्रा गरे र मारा भन्ने ठाउँमा+ पुगेपछि पाल टाँगे।