प्रस्थान १५:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ तिनीहरू मारामा* पुगे।+ तर त्यहाँको पानी तीतो भएकोले तिनीहरूले पिउन सकेनन्। त्यसैले मोसाले त्यस ठाउँको नाम मारा राखे।
२३ तिनीहरू मारामा* पुगे।+ तर त्यहाँको पानी तीतो भएकोले तिनीहरूले पिउन सकेनन्। त्यसैले मोसाले त्यस ठाउँको नाम मारा राखे।