प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ११:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ त्यसपछि यहोवा परमेश्‍वरले चलाउनुभएको बतासले समुद्रबाट बट्टाई चराहरू उडाएर ल्यायो र तिनीहरू छाउनीको वरिपरि खस्न थाले।+ छाउनीको दुवैतर्फ एक दिनको बाटोसम्म भुईँभरि बट्टाई चराहरू थिए र त्यो दुई हात* बाक्लो थियो।

  • गन्ती ११:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ त्यसैले तिनीहरूले त्यस ठाउँको नाम किब्रोथ-हत्तावाह*+ राखे किनभने आफ्नो लालसाले गर्दा ज्यान गुमाएका मानिसहरूको+ लास तिनीहरूले त्यहाँ गाडे।

  • भजन ७८:२७-२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ अनि उहाँले मासु धुलोसरह बर्साउनुभयो,

      चराहरू समुद्र किनारको बालुवासरह बर्साउनुभयो।

      २८ उहाँले ती आफ्नो छाउनीको बीचमा,

      आफ्ना पालहरूको वरपर खसाल्नुभयो।

      २९ अनि तिनीहरूले कोचीकोचीकन खाए;

      तिनीहरूले चाहेको कुरा उहाँले दिनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने