-
प्रस्थान १६:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ त्यो साँझ बट्टाई चराहरू आएर पूरै छाउनी ढाके+ अनि बिहान भने छाउनीको चारैतिर शीत पऱ्यो।
-
-
भजन ७८:२६, २७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ उहाँले आकाशमा पूर्वीय बतास चलाउनुभयो
र आफ्नो शक्तिले दक्षिणी बतासलाई तेजसित बहन लगाउनुभयो।+
२७ अनि उहाँले मासु धुलोसरह बर्साउनुभयो,
चराहरू समुद्र किनारको बालुवासरह बर्साउनुभयो।
-