हिब्रू ९:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ यस कोठामा सुनको धुपौरो+ र सुनले पूरै मोहोरिएको करारको सन्दुक* थियो।+ अनि यो सन्दुकभित्र मन्न भएको सुनको भाँडो,+ कोपिला लागेको हारुनको लौरो+ र करारका पाटीहरू+ थिए।
४ यस कोठामा सुनको धुपौरो+ र सुनले पूरै मोहोरिएको करारको सन्दुक* थियो।+ अनि यो सन्दुकभित्र मन्न भएको सुनको भाँडो,+ कोपिला लागेको हारुनको लौरो+ र करारका पाटीहरू+ थिए।